समाचारसूचना प्रबिधी

सामाजिक सञ्जालमा चर्चामा रहेको यो फोटोको यस्तो छ असली कथा !

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

केहीदिन अघिदेखि सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र इन्स्टाग्राममा चर्चामा रहेको पुलसम्बन्धी फोटोले बजार पिट्यो ।

यसलाई लिएर सामान्य प्रयोगकर्तादेखि लिएर समाजमा वा सामाजिक सञ्जालमा छुट्टै छाप छोडेका व्यक्तिलेसमेत यस फोटो शेयर गर्दै आ–आफ्नो अभिव्यक्ति राख्न भ्याए । तर, यस फोटोको बाँकी भाग नभएर सबैलाई छक्क पार्यो ।

पुल नदेखिएको स्थानमा २०.८० मिटर लम्बाई रहेको भनेपछि छक्क नपर्ने कोही भएनन् । तर, वास्तवमा यो फोटो अपूरो थियो । यसको पूर्ण फोटो हेरेपछि यो पुष्टि हुन्छ कि हामी सामाजिक सञ्जालमा वास्तविकता नबुझि लाइक, कमेन्ट र शेयर गर्छौं ।

वास्तबमा यो सन्देशमुलक समाचार हो । यसले सन्देश दिन खोजेको छ कि हामीले केही कुराको वास्तविक अर्थ नुबझि त्यसलाई शेयर गर्ने र आफ्नो अभिव्यक्तिहरु राखेर सरकारलाई वा सम्बन्धित निकायलाई गाली गलौच गरिनु राम्रो होइन् ।

यस्तो छ यसको पूर्ण भागः

 यस समाचारसम्बन्धी सामाजिक सञ्जालमा अाएका ट्वीट
Facebook Comments
Show More

Related Articles