समाचार

बाढी आएपछि मनहरी खोलामै फसे यात्रु बस

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

मकवानपुरः यहाँको मनहरी खोलामा आएको बाढीका कारण खोलाकै बीचमा यात्रु बस रोकिएका छन् । जिल्लाको पश्चिमी ग्रामिण बस्तीहरुबाट यात्रु लिएर मनहरी बजारतर्फ आउँदै गरेका यात्रुबाहक बसहरु खोलामै फसेका हुन् । 

हिउँदको सात महिना खोलाबाटै मोटर चलेपनि वर्षात् सुरु भएपछि यस क्षेत्रका साबिकका आधा दर्जन गाविसका स्थानीयको बजारसँगो सम्पर्क टुट्ने गर्छ । अन्नपूर्णपोस्ट बाट 

Facebook Comments
Show More

Related Articles