खेलकुदसमाचार

म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई सफाइ

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

२४ जेठ, काठमाडौं । विशेष अदालतले म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई सफाइ दिएको छ ।उनीहरुविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो ।

अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले सफाइ दिने फैसला गरेको हो ।

राष्ट्रिय फुटवल टिमका तत्कालिन कप्तान सागर थापा, उपकप्तान सन्दीप राई,  गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री र अञ्जन केसीविरुद्ध मुद्दा दायर गरिएको थियो । अन्लाईन न्युज बाट 

 

 

Facebook Comments
Show More

Related Articles