अर्थकृषिबिबिधसमाचार

राजधानीमा बर्डफ्लू

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

१० जेठ, काठमाडौं । राजधानीमा बर्डफ्लू भेटिएको छ । धर्मस्थली क्षेत्रको पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको हो ।

स्वास्थ्य सेवा विभाग अन्तरगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको पुष्टि गरेका छन् ।

भोलि शुक्रवार त्यस क्षेत्रमा र्‍यापिड रेस्पोन्स टिम बनाएर प्रभावित क्षेत्रमा पठाउने तयारी छ ।

Facebook Comments
Show More

Related Articles