समाचार

असार २ गते बेलबारी नगरपालिकामा सार्वजनिक विदा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

असार १
धिमाल जातिको महत्वपुर्ण पर्व सिर्जात जात्रीको अबसरमा बेलबारी नगरपालिकाले असार २ गते सोमबार सार्वजनिक विदा दिने भएको छ । धिमाल जातिलाई पहिलो जाति समेत घोषणा गरिसेको नगरपालिकाले सिर्जातको विदा दिएको हो । नगरपालिकाले सुचना जारी गर्दै स्थानिय सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ । हरेक वर्ष वैशाख २ गते सुरु हुने धिमाल जातिको जात्री सिर्जात पर्व असार २ गते समापन हुने गर्दछ ।

Facebook Comments
Show More

Related Articles