समाचार

बेलबारी ७ मा प्रधानमन्त्री स्वरोजगारका लागि छानिएकाहरु काममा खटिए

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

असार १
प्रधानमन्त्रि स्वरोजगार कार्यक्रम अन्तरगत बेलबारी ७ बाट १८ जना छानिएका छन् । यसरी छानिएका व्यक्तिहरुलाई वडा कार्यालयले कामको अवसर दिएको छ । आइतबार बेलबारी ७ स्थित कृषि सेवा केन्द्रको सरसफाइको काममा ति व्यक्तिहरु खटिएका छन् । स्वरोजगारका लागि आवेदन दिएका ९६ जनामध्ये १८ जना छानिएका बेलबारी वडा नम्बर ७ का वडाध्यक्ष चेतराज बस्नेतले जानकारी दिनुभएको छ । छानिएका व्यक्तिहरुले अब सरसफाई,सिँचाई,वाढीपहिरो जस्ता विपतका बेलामा आवश्यक व्यवस्थापन लगायतका काम गर्ने वडाध्यक्ष बस्नेतले जानकारी दिनुभएको छ ।

Facebook Comments
Show More

Related Articles