nirantarkhabarअर्थसमाचार

बजेट बुधबार दिउसो ४ बजे

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

१३ जेठ । आगामी आर्थिक बर्षको बजेट जेठ १५ गते बुधबार संसदमा प्रस्तुत हुदैछ । आर्थिक वर्ष २०७६÷७७ को बजेट अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ गते अपरान्ह ४ बजे संसदमा प्रस्तुत गर्दैछन ।

जेठ १५ गते अपरान्ह ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले बजेट पेश गर्ने सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले जानकारी गराएका हुन् ।
संविधानको धारा ११९ अनुसार अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा जेठ १५ गते बजेट प्रस्तुत गर्ने प्रचलन छ ।

Facebook Comments
Show More

Related Articles