nirantarkhabarकृषिसमाचारसमाज

बेलबारी नगरपालिका वडा नं ५ ले किसानलाई धानको बिउ वितरण गर्ने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं ५ को कार्यलयले किसानलाई उन्नत जातका धानको बिउ वितरण गर्ने भएको छ । कार्यलयले ४ लाख बराबरको ६० कुइन्टल विउ बितरण गर्न लागेको हो ।

जेठ १० गते देखि वडाका किसानहरुलाई पत्येक घरपरिवार १० देखि ३० किलोग्राम सम्म धानको वितरण गर्न लागिएको वडा कार्यलयले जनाएको छ । प्रति किलोग्राम ३३ रुपैयाँ किसानको पर्ने र बाँकी रकम वडाकार्यलयले व्यहोर्ने वडाअध्यक्ष विश्वबन्धु बस्नेतले जानकारी दिए ।

Facebook Comments
Show More

Related Articles