nirantarkhabarसमाचार

एक सातामा दुई पटक सगरमाथाको चुचुरोमा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

७ जेठ । एक साता भित्र दोस्रो पटक सर्वोच्च शिखर सगरमाथाको २४ औं सफल आरोहण गर्दै कीर्तिमानी आरोही कामिरिता शेर्पाले नयाँ कीर्तिमान राखेका छन् । मंगलबार बिहान ६ः३८ मिनेटमा कामिरिताले २४ औं सफल आरोहण सम्पन्न गरेका हुन ।

उनी अघिल्लो बुधबार मात्रै २३ औंपटक चुचुरोमा पुगेका थिए ।

Facebook Comments
Show More

Related Articles