nirantarkhabarसमाचार

काँग्रेस मोरङ क्षेत्र नं ३ ले बिराटचौकमा बृहत आमसभा गर्दै

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

जेठ १ ।
नेपाली काँग्रेस मोरङ क्षेत्र नं ३ ले बिहिबार राष्ट्रिय जागरण अभियान अन्तर्गत बिराटचौकमा बृहत आमसभा गर्ने भएको छ । वडा तहसम्म पार्टीका कार्यक्रम सञ्चालन गर्ने गरी कांग्रेसले हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान गर्ने घोषणा गरेअनुसार इन्द्रपुर जेसिज भवनमा क्षेत्र नं ३ मोरङले बृहत आमसभाको आयोजना गर्न लागेको हो ।

केन्द्रिय सदस्य शेखर कोइराला प्रमुख अथिति रहने आमसभा बिहान ११ बजे सुरु हुने क्षेत्र नं ३ सभापति गणेश खड्काले जानकारी दिए ।

Facebook Comments
Show More

Related Articles