समाज

हेभेन्ली निर्भाणा पाथ नगर समितिको प्रथम अधिवेसन सम्पन्न

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बैशाख २८ । हेभेन्ली निर्भाणा पाथ नेपाल बेलबारी नगर समिति मोरङको प्रथम अधिवेसन सम्पन्न भएको छ । सनिबार बेलबारी ११ लक्ष्मिमार्गमा रहेको जिल्ला सेमिचोङ भवनमा अधिवेसन संपन्न भएको हो ।

नगर सचिव जेनिश श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा नगर उपाध्यक्ष पदम राईले स्वगत मन्तव्य राखेका थिए । हेभेन्ली निर्भाणा पाथ मोरङ जिल्ला समिति सदस्य बाकचन्द्र माझीको प्रमुख आथित्यतामा सन्चालन भएको अधिवेसनको सभापतित्व नगर अध्यक्ष धन कुमार राईले गरेका थिए ।

Facebook Comments
Show More

Related Articles