समाचारसमाज

खपतरी बस्नेत बन्धु उत्थान तथा बंशावलीमा नयाँ कार्यसमिति

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी । २६ बैशाख । खपतरी बस्नेत बन्धु उत्थान तथा बंशावली समितिको चौथो राष्ट्रिय महाअधिवेसनले ७० सदसिय नयाँ कार्य समिति चयन गरेको छ । महाअधिवेसनले खड्ग बहादुर बस्नेतको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

महाअधिवेसन मोरङको बेलबारी – ३ मा अवस्थित बस्नेत धार्मिक वनमा बिहिबार संपन्न भएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा बिनोद बस्नेत र भोला बस्नेत, सचिवमा राजु बस्नेत, कोषध्यक्षमा गणेश बस्नेत, सह–सचिवमा सृजना बस्नेत, सदस्यहरुमा भोजराज बस्नेत, नकेन्द्र बस्नेत लगायत चयन भएका छन ।

महाअधिवेसनमा २५ जिल्लाबाट झण्डै ५ सय जना प्रतिनिधि उपस्थित रहेका थिए ।

Facebook Comments
Show More

Related Articles