nirantarkhabarसमाचार

मोरङमा चट्याङले बालिकाको ज्यान गयो

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

मोरङमा शनिबार चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ । बुढीगंगा गाउँपालिका वडा नम्बर ३ बाँसवारीमा चट्याङ लागेर १० बर्षिय आराधना राजवंशीको ज्यान गएको हो ।

सरस्वती शिक्षा सदन बाँसबारी मोरङमा कक्षा तीनमा अध्ययनरत राजवंशीलाई दिउँसो करिब १ बजेको समयमा चट्याङ लागेको थियो । घर बाहिर खेलीरहेको अबस्थामा एक्कासी परेको चट्याङ लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले बताए ।

Facebook Comments
Show More

Related Articles