nirantarkhabarखेलकुदसमाचार

कतार विश्वकममा ४८ देश सहभागी हुने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

सन् २०२२ को विश्वकपमा ४८ देशले सहभागिता जनाउने भएका छन । अमेरिकाको मायामीमा बसेको फिफा काउन्सिल र कतारी पदाधिकारीको बैठकले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा सहभागी राष्ट्र ३२ बाट ४८ र्पुयाउने निर्णय गरेको हो ।

यस्तै बैठकले सन् २०२२ को विश्वकपमा कतारसँगै एक सह–आयोजक राष्ट्रका रूपमा कुवेत र ओमानमध्ये एक देश थप्ने भएको छ ।
अमेरिकी देशमा हुने लागेको सन् २०२६ को विश्वकपमा भने यसअघि नै ४८ राष्ट्रले सहभागिता जनाउने तय भइसकेको छ ।

Facebook Comments
Show More

Related Articles