बिबिधसमाचार

रेडियो वेतनाका संचालक समिति सचिव बराललाई पितृसोक

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी । रेडियो वेतनाका संचालक समिति सचिव कुल प्रसाद बराललाई पितृसोक परेको छ । सचिव बरालका ७३ बर्षिय बुबा चिरन्जीवी बरालको बिहिबार मृत्यु भएको हो ।

बराल बिगत केहि बर्षदेखि क्यान्सर रोगले पिडित थिए । बरालको अन्तिम दाहसंस्कार शुक्रबार बिहान स्थानीय लोहान्द्रा घाटमा गरिने परिवार श्रोतले जानकारी दिएको छ ।

Facebook Comments
Show More

Related Articles