nirantarkhabarसमाचारसमाज

बिहेको लगन धेरै

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

माघ २८ । आउँदो वर्ष २०७६ मा बिहेको लगन धेरै जुरेका छन । वर्ष २०७६ मा बिहेको लगन धेरै जुरेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार विवाह हुने महिनाहरु वैशाख, जेठ, असार, मंसिर, माघ र फागुन महिनाभर नै बिहेको लगन धेरै छ । बर्षभरिमा ६५ दिन बिबाहको लगन जुरेको छ ।

वैशाखमा ११ दिन, जेठमा १७ दिन, असारमा १० दिन, मंसिरमा ८ दिन, माघमा ९ दिन र फागुनमा ११ दिन विवाहको लगन परेको छ ।

Facebook Comments
Show More

Related Articles