nirantarkhabarखेलकुदसमाचार

टी–२० वरीयतामा चार देशलाई पछि पार्दै नेपाल १४औँ स्थानमा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

टी–२० क्रिकेटको वरीयतामा नेपालले ४ वटा देशलाई पछि पारेको छ । अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले ४ वटा देशलाई पछि पारेको हो ।

टी–२० वरीयतामा आयरल्याण्ड, ओमन, हङकङ, यूएईलाई पछि पार्दै नेपाल १४औँ स्थानमा छ । ४ टिमलाई पछि पार्न सफल नेपालले टी–२० वरीयतामा ४३ रेटिङ पाएको छ ।

नेपालले यूएईविरुद्धको टी–२० र एकदिवसीय सिरिज जितेको नतिजाका आधारमा नेपालले रेटिङ पाएको हो । टी–२० को शीर्ष स्थानमा पाकिस्तान छ ।

Facebook Comments
Show More

Related Articles