समाचार

हात खुट्टा गुमाएका कृष्ण रुपासँगै दोहोरीमा : मुस्काए कृष्ण, हाँसिन रुपा (भिडियो हेर्नुहोस )

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

माघ ५

केहि समय देखि नेपाली मिडिया क्षेत्र मा चर्चित नाम हो कृष्ण वली र रुपा ओली करेन्ट लागेर हात खुट्टा गुमाए का कृष्ण वली र रुपा ओलीको जोडी लाइ सबै ले मुना मदन को जोडी भनेर भनि रहदा देस बिदेस बाट सहयोग को लर्को लागि रहे को छ।

यसै बिचमा इन्द्रेणी कार्यक्रम मा पनि देखा परेका छन उक्त जोडी उक्त जोडी को साथ मा चरचित प्रत्रकार शिसिर भण्डारी र सारदा थापा को दोहोरी मा रुपा र कृष्ण पनि मजाले रमाएको देख्न सकिन्छ ।मनोरंजन को साथ-साथमा विभिन्न समाजसेवा गर्दै आइरहेको इन्द्रेणी टिम ,देश-विदेश मा छरिएर रहनु भएका सम्पूर्ण नेपालि हरु को मन मुटुमा बस्न सफल भएको छ ।

खास गरि प्रदेश मा रहनुहुने दाजु-भाई दिदि बहिनि हरुको मन जित्न सफल छ ।विभिन्न समाजसेबी को साथ लिएर इन्द्रेणी टिम ले धेरै गरिब दुखि हरुलाई सहयोग गर्दै आइरहेको छ ।

आज को कार्यक्रम मा पनि कृष्ण ओली लाई सहयोग अभियान मा तयार भएको यो कार्यक्रम मा चर्चित प्रत्रकार शिसिर भण्डारी लगाएतका कलाकार हरुको उपस्थित रहेको छ।२१ बर्षिय कृष्ण ओलि देशलाई नै उज्यालो बनाउन खोज्दा आफ्नै जिन्दगी अन्धकार बन्न पुग्यो मृत्युलाई जितेर त फर्किए तर खासमा यस समय उहाँहरुलाई धेरै भन्दा धेरै आर्थिक को खाँचो छ त्यसैले आर्थिक सहयोगका निमित्त हामी हाम्रा शुभचिन्तक दर्शक स्रोता संग अनुरोध गर्दछौँ ।

Facebook Comments
Show More

Related Articles