समाचार

बोतलले हानेर श्रीमतीको हत्या

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पुष २८
एक व्यक्तिले बोतलले हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादका क्रममा लाम सन्दकपुर गाउँपालिका– ५ बतासे बस्ने ३५ वर्षीय सोमबहादुर गुरुङले श्रीमती निरमाया गूरुङलाई बोतलले हानेर हत्या गरेका हुन् । बोतल प्रहारबाट निरमायाको घटनास्थलमै मृत्यु भएको थियो । सोमबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments
Show More

Related Articles