समाचार

छतबाट खसेर मृत्यु

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पुष २६

भक्तपुर सूर्यविनायक नगरपालिका–१, सिरुटारका सञ्जिव राउतको ३ वर्षीय छोरा सभ्य राउत घरको छतबाट खसेर आज मृत्यु भएको छ ।

छिमेकी केशव राजथलाको घरमा हजुरआमासँग गएको अवस्थामा साढे २ तला माथि छतबाट खस्दा घाइते भई मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव निरीक्षक पोखरेलले जानकारी दिनुभयो ।

Facebook Comments
Show More

Related Articles