nirantarkhabarबिबिधशिक्षा-स्वास्थ्यसमाचारसमाज

नगर प्यावसनले वाँड्यो दृष्टिविहिनहरुलाई सुईटर र टोपि

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी, पौष २४ । निजि तथा आवाशिय बिद्यालयअर्गानाईजेसन नेपालको स्थापना दिवसका अवसरमा बेलबारी प्याप्सनले दृष्टिविहिन बिद्यार्थीहरुलाई बिद्यालाय पोषाक, सुईटर तथा टोपि वितरण गरेको छ ।

बेलबारी २ मा रहेको कवीर माद्यमिक बिद्यालयका १४ जना बिद्यार्थीलाई मंगलबार पोषाक वितरण गरको हो ।
जाडो समयमा बिद्यार्थीहरुलाई बिद्यालय पोषाक सुईटर तथा टोपि बितरण गरेको प्याबसन बेलबारीका अध्यक्ष भुपाल बस्नेतले बताए । सधै बिराटनगरमा मनाउदै आएको दिवश यो वर्ष देखी मोरङका १७ ओटै स्थानिय तहमा मनाइएको प्यावसन मोरङका अध्यक्ष अर्जुन बस्नेतले बताए ।

Facebook Comments
Show More

Related Articles