बिबिधशिक्षा-स्वास्थ्यसमाचारसमाज

खोप कार्यक्रमको सुक्ष्म योजना

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पथरीशनिश्चरे, १९ पुस ।मोरङको पथरीशनिश्चरे नगरपालिकामा खोप कार्यक्रमको सुक्ष्म योजना गोष्ठी आज सम्पन्न भएको छ ।
नगर प्रमुख एवम् खोप समन्वय समिति संयोजक दिलिपकुमार राईको अध्यक्षतामा भएको गोष्ठीमा नगरमा खोप लगाउने कुराको पूर्ण सुनिश्चितता बढ्दै गरेको जानकारी गराइयो ।
जनप्रतिनिधि र खोपसँग सम्वन्धित स्वास्थ्यकर्मीहरुमाझ स्वास्थ्य संयोजक मुरारी आचार्यले खोप बारे ऐन, नियमावलीका बारेमा जानकारी गराउँदै पूर्णखोप सुनिश्चितताको दिगोपनका बारेमा प्रष्ट्याउनु भयो ।

Facebook Comments
Show More

Related Articles