अर्थकृषिबिबिधसमाचारसमाज

उत्साही साना किसान ७ वर्षमा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पथरीशनिश्चरे ५ पुस । पथरीशनिश्चरे नगरपालिकाको उत्साहि साना किसान सहकारी संस्थाको सातौं स्थापना दिवशका अवसरमा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, पूर्व सांसद चण्डीप्रसाद राईद्धारा ज्येष्ठ, एकल तथा उत्कृष्ठ कृषकहरुलाई सम्मानित गरिएको छ ।
सम्मानित हुनेमा, एकल महिलातर्फ रणमाया ओझा, रणमाया राई, विष्णुकुमारी लिम्वू, ज्ञानमाया आचार्य, दुर्गादेवी पोखरेल, ज्येष्ठतर्फ डम्वरबहादुर राई र मित्रलाल राई रहनु भएको छ । साथै उत्कृष्ठ लोकल कुखुरापालक वर्षा भण्डारी, वाख्रापालक दुर्गादेवी तिम्सिना, उत्कृष्ठ कृषक कमलादेवी सिटौला, सरिता शिवा र हिरालाल विश्वकर्मालाई पनि सम्वन्धित व्यवसायिक सामग्रीले सम्मानित गरिएको छ ।

Facebook Comments
Show More

Related Articles