बिबिधसमाजसाहित्य

ख्रीष्मसको अवसरमा ३१ ज्येष्ठ नागरिकलाई सम्मान

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पथरीशनिश्चरे, ५ पुस । ईसाइ धर्मावलम्बीहरूको वडा चाड ख्रीष्मसको पूर्व सन्ध्यामा पथरीशनिश्चरे १० मा पूर्वी मोरङ इसाई समाजले ३१ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा, दोसल्ला सहित नगद प्रदान गरी सम्मान गरेको छ ।
नगर प्रमुख दिलिपकुमार राईले ज्येष्ठहरूलाई सम्मान गर्नुभयो । कार्यक्रममा समाजका पूर्व अध्यक्ष इन्द्र सुब्बा,टकबहादुर राईले शुभकामना प्रकट गर्नुभयो । पास्टर आयान राई, राजकुमार राई, रविन खड्का सहितले मन्तव्य व्यक्त गर्दै ज्येष्ठहरुलाई सवैले सधैं सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

Facebook Comments
Show More

Related Articles