बिबिधसमाज

एटीएम मेसिन फुटाउने प्रहरीको फन्दामा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

मंसिर २६

बैकको एटीएम तोडफोड गर्ने एकजना काठमाडौंबाट पक्राउ परेका छन् ।

यही मंसिर ११ गते नयाँ बानेश्वरमा रहेको मुक्तिनाथ विकास बैंकको एटीएम तोडफोड गरेको आरोपमा सिरहाका किशोर यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले पैसा चोर्ने उद्धेश्यले फलामको रडले एटीएम मेसिन फोड्ने प्रयास गरेको अनुसन्धानबाट खुलेको छ ।

Facebook Comments
Show More

Related Articles