बिबिधसमाचारसमाज

काठ मिलका मजदुरको पञ्जा छिन्यो

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

झापा, २० मङ्सिर ।झापाको बाह्रदशी -६ बिहीबारेमा काठ चिरान गर्ने मिलमा हातको पञ्जा काटिएर १ जना घाइते भएका छन् ।

दिउँसो १ बजेको समयमा सोही स्थानमा रत्न बहादुर लिम्बुले संचालन गरेको काठ चिर्ने मिलमा कामदारको रुपमा काम गर्दै आईरहेका झापा मेचीनगर नगरपालिका-१० लालपानी बस्ने बर्ष ३५ को खड्ग बहादुर क्षेत्री घाइते भएका हुन् ।

काठ चिर्ने क्रममा मेशिनले क्षेत्रीको वाँया हातको पञ्जाको भाग काटिएर छिनेको छ । उनको झापा बिर्तामोडस्थित बि.एण्ड.सी अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ ।


Facebook Comments
Show More

Related Articles