बिबिधसमाचारसमाज

बिराटचोकमा डा.शेखर र गगन आउने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

 

विवेक मिश्र

वेलवारी २० मङ्सिर ।

नेपाली कांग्रेस मोरङ ३ नम्बर क्षेत्रको आयोजनामा हुने अगुवा कार्यकर्ता भेला तथा सम्मान सामारोहको लागि पार्टीका प्रभावसाली नेताहरु डा. शेखर कोइराला र गगन थापा भोलि शुक्रबार बिराटचौक आउने भएका छन् ।

पानस पार्टी प्यालेसमा दिउँसो ११ बजे देखि हुने कार्यक्रममा प्रदेश सभाका सांसदहरु तथा जिल्ला कार्य समितिका जिम्मेवार नेताहरु समेतको उपस्थिति रहने क्षेत्रीय सचिव केदारमणि पौडेलले बताए ।

Facebook Comments
Show More

Related Articles